Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit