Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक, होला नीति परिवर्तन?

मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक, होला नीति परिवर्तन?
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकालको अन्तिम समयमा चालु आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा जुटेका छन् । राष्ट्र बैंकका अनुसार सम्भवत आज साझ सम्म नीति सार्वजनिक गर्ने तयारी रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मौद्रिक नीतिको समिक्षाबाट सरकारले आगामी ल्याउने नीति र अध्यादेश समेत ल्याएको अबस्थामा परिवर्तन हुन सक्नेहुँदा निकै चासोका साथ हेरिएको छ । लगानीकर्ताले कर्जामा लगाउँदै आएको सीमा कर्जा हटाउने पर्ने, जोखिम भार घटाउने पर्ने लगायत माग राख्दै आएका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit