Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बढ्यो सुन चाँदीको मूल्य

बढ्यो सुन चाँदीको मूल्य
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाली बजारमा आज सुन तोलाको १ हजार ९०० रुपैयाँ बढेको छ। चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने ह्वात्तै बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ। शुक्रबारदेखि सोमबारसम्म सुन प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार हुँदै आएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ३५ रुपैयाँले बढेर तोलाको १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit