Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

चालू अधिवेशनबाटै निजामती सेवा विधेयक पारित गरिने

चालू अधिवेशनबाटै निजामती सेवा विधेयक पारित गरिने
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेल काठमाडौँ, १९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८२÷०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
विज्ञापन
Advertisement

 काठमाडाैं । संघीय निजामती सेवा विधेयक यसै अधिवेशनबाट पारित गरिने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

संघीय निजामती सेवा विधेयक अहिले प्रतिनिधिसभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा छ । छैन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit