Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

केई एक्सचेन्ज कर्निभल २९ वैशाखसम्म थपियो, ग्राहकलाई ६ लाखसम्मको फाइदा

केई एक्सचेन्ज कर्निभल २९ वैशाखसम्म थपियो, ग्राहकलाई ६ लाखसम्मको फाइदा
विज्ञापन
Advertisement

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता केई नेपालले ‘केई एक्सचेन्ज कर्निभल २०८२’ कार्यक्रमलाई २९ वैशाख ९१२ मे २०२५० सम्मका लागि विस्तार गरेको छ। थापाथलीस्थित काइयी शोरुम नजिकै जारी रहेको यो विशेष कार्यक्रम ग्राहकहरूबाट पाएको अत्यधिक उत्साहजनक प्रतिक्रियाका कारण थप गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रम अन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडी, चाहे त्यो आन्तरिक  इन्जिन (ICE)  होस् वा विद्युतीय ev नयाँ केइ  ev सँग साट्न सक्नेछन्। काइयीले यस्तो साटफेरका लागि स्थलमै विशेषज्ञमार्फत मूल्याङ्कन गर्नेछ, जसमा ग्राहकले प्रतिस्पर्धी मूल्य पाउनेछन्। साथै, मूल्याङ्कन गराउने हरेक ग्राहकलाई दुई जनाका लागि निःशुल्क QFX चलचित्र टिकट पनि प्रदान गरिनेछ।

कम्पनीले क्यास छुट, एक्सचेन्ज बोनस, बीमा तथा सडक करसमेत कभरेज गर्ने योजना ल्याएको छ। साथै, विशिष्ट गाडी बुकिङमा आकर्षक उपहारहरू पनि राखिएको छ। यस कर्निभलमा काइयीको लोकप्रियX3 Pro E एसयूभी रु। ४३.९६ लाखदेखि सुरु हुने मूल्यमा उपलब्ध छ, जसमा ग्राहकले कुल ६.०५ लाखसम्मको लाभ लिन सक्नेछन्।

तर यो कर्निभल केवल गाडी साटफेरमा सीमित छैन। यो एक प्रकारको पारिवारिक उत्सव पनि हो, जहाँ संगीत, खेल, स्वादिला खानाका स्टल, आरसी कार रेस,LEGO प्ले जोन, ३६० डिग्री सेल्फी क्यामेरा जस्ता गतिविधिहरूले ग्राहक र उनीहरूको परिवारलाई रमाइलो अनुभव प्रदान गर्छ।

काइयी अटो चीनको सिचुवान प्रान्तस्थित यिबिन सहरमा आधारित कम्पनी हो, जसले आन्तरिक दहन इन्जिन, हाइब्रिड र विद्युतीय सवारी साधन निर्माण गर्दै आएको छ। नेपालमा यसको वितरण लक्ष्मी ई(मोबिलिटी प्रालि र जी.ओ। अटोमोबाइल्स प्रालिबाट हुँदै आएको छ। आयोजकले विद्युतीय सवारीप्रेमी, परिवार र गाडीधनी सबैलाई कर्निभलमा सहभागी भई यो विशेष अफरको लाभ लिन आग्रह गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit