images
images
images
images

गृहमन्त्री लेखकलाई कांग्रेसको ढाडस : राजीनामा दिनुपर्दैन, संलग्न रहेको कुनै आधार छैन

images
images
images

 काठमाडाैं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।

सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो । ‘राजीनामाको कुरै छैन । उहाँ संलग्न रहेको कुनै आधार छैन,’बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सञ्चारकर्मीसँग भने ।

images
images

प्रतिक्रिया दिनुहोस्