Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
विज्ञापन
Advertisement

 काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेलरमट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएकाे छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit