Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्य १२ सयले वृद्धि, चाँदी हालसम्मकै महंगो

सुनको मूल्य १२ सयले वृद्धि, चाँदी हालसम्मकै महंगो
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहिबार तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको भाउले समेत नयाँ रेहर्ड राखेको छ । आज ५५ रुपैयाँले वृद्धि भएको चाँदी प्रतितोला २ हजार ७४० रुपैयाँ कायम भई हालसम्मकै महंगो बनेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit