images images images
images images images
images
images
images

हिमालयन डिस्टिलरीद्वारा लाभांश घोषणा, साधारण सभा कात्तिक ३० गते

images

काठमाडौं । हिमालयन डिस्टिलरीले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गर्दै साधारणसभा बोलाएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले करसहित ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर गरी कुल २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

images
images

यस्तै, कम्पनीले कात्तिक ३० गतेलाई पर्सास्थित रजिस्टर्ड कार्यालयमा साधारणसभा पनि बोलाएको छ । साधारणसभाका लागि कात्तिक २० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक १९ गतेसम्म शेयर कारोबार गरेकाले घोषित लाभांश पाउनेछन् ।

हाल डिस्टिलरीको शेयर मूल्य प्रतिकित्ता १३१० रुपैयाँ कायम छ ।

images
images

प्रतिक्रिया दिनुहोस्