Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सम्पत्ति शुद्धिकरणमा तानिएपछि हिमालयन इन्भेस्टमेन्ट बैंकरका सीईओ राणा बर्खास्त

सम्पत्ति शुद्धिकरणमा तानिएपछि हिमालयन इन्भेस्टमेन्ट बैंकरका सीईओ राणा बर्खास्त
विज्ञापन
Advertisement

काठमाडौं। हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमेर शमशेर राणा पदमुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अध्यक्ष कपिल कुमार दहालले सञ्चालक समिति बैठकले राणालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । राणामाथि गम्भीर आर्थिक अनियमितताको आशंका गरिएको छ। उनीमाथि अपारदर्शी र शंकास्पद रुपमा शेयर कारोबार गरेको आरोप लागेको छ ।
राणा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धानको घेरामा तानिएपछि कम्पनीले पदमुक्त गरेको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit