images images images
images images images
images
images
images

निर्वाचन प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनाल मन्त्रीस्तरीय निर्णयमा सहभागि नहुने

images

काठमाडाैं । निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै नयाँ सरकार गठनको प्रारम्भ सुरु भएको छ । झण्डै दुईतिहाई बहुमतको सरकार बन्नेभएपछि सरकारले अन्तिरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीस्तरीय निर्णयमा सहभागि नहुने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल लेखेका छन्,‘ निर्वाचन आयोगले सम्माननीय राष्ट्रपतिज्यू समक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गरेकोमा आयोगलाई बधाई। यो सँगै पूर्ण बहुमतको नयाँ सरकार बन्ने भएकाले भोलीदेखि मन्त्रालयमा मन्त्रीस्तरका निर्णयहरूमा सरिक हुन उपयुक्त हुँदैन।’

images

मन्त्ती खनालले आफुँले हालसम्म गरेको कामको प्रतिवेदन समेत सार्वजनिक गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्