Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सर्यो,अब कहिले हुन्छ?

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सर्यो,अब कहिले हुन्छ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभाको मिति सारिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज बिहीबार बसेको महासंघ कार्यकारिणी समितिको १५औँ बैठकले साधारण सभाको मिति सार्ने निर्णय गरेको हो ।

यो सँगै अब यही चैत २९ र ३० गते साधारण सभा आयोजना हुने भएको छ ।
यसअघि चैत २८ र २९ गते गर्ने तय भएको थियो । साधारण सभाको मिति एक दिन पछि सार्नुको कारण भने सार्वजनिक गरिएको छैन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit