काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्षमा प्रेमहरि मैनाली निर्वाचित भएका छन् ।
नेपाल वितरण संघका अध्यक्षसमेत रहे उनी महासंघको नवौँ प्रदेश सभाबाट वस्तुगत उपाध्यक्ष निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्