Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

घाम उर्जा सेवा लिमिटेडले आईपीओ निष्काशन गर्दै

घाम उर्जा सेवा लिमिटेडले आईपीओ निष्काशन गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । नवीकरणीय ऊर्जा क्षेत्रमा सक्रिय घाम उर्जा सेवा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सो सम्झौतापत्रमा घाम उर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

घाम उर्जा सेवाले विशेषगरी व्यावसायिक तथा औद्योगिक ग्राहकहरूलाई लक्षित गरी रूफटप सौर्य ऊर्जा प्रविधि उपलब्ध गराउँदै आएको छ। कम्पनीले १५ देखि २० वर्षको विद्युत खरिद सम्झौता मोडेलमा काम गर्दै आएको जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit