images images images
images images images
images
images
images

सुनचाँदीको मूल्य घट्यो,तोलाको कारोबार मूल्य कति ?

images

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला चार हजार ३०० रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८७५ रुपैयाँ कायम भएको छ ।

images
images

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ रुपैयाँ कायम भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्