Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बागमती सरकारद्वारा उर्जा सिंचाई मन्त्रालयलाई झन्डै नौ अर्ब बजेट, साना सवारी दर्ता खोल्ने घोषणा

बागमती सरकारद्वारा उर्जा सिंचाई मन्त्रालयलाई झन्डै नौ अर्ब बजेट, साना सवारी दर्ता खोल्ने घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आवश्यकताका आधारमा साना सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया खुला गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले डिजिटल प्रणालीलाई जोड दिँदै अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लूबुकसम्बन्धी सम्पूर्ण सेवा नागरिक एपमार्फत अनलाइन उपलब्ध गराइने बताएका हुन् ।

यसैगरी, अर्थमन्त्रीले सडक सुरक्षालाई ध्यान दिँदै सार्वजनिक यातायातको नियमित यान्त्रिकीकरण गरि�