काठमाडौं।फिफा बिश्वकपमा शनिबार बिहान सह आयोजक क्यानडा र बोस्निया र हर्जगोभिना खेल सुरु भएको छ।यो पटक तीनवटा देशले बिश्वकपको आयोजना गरेका थिए।
पहिलो उदघाटन खेलमा मेक्सिको र साउथ अफिकाबीचलो खेल भएको थियो जसमा मेक्सिकोले तीन शुन्यको जित हात पारेको थियो। खेल अहिले जारी छ

















प्रतिक्रिया दिनुहोस्