Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

उद्योग मन्त्री भण्डारीसँग पाकिस्तानका राजदूत हश्मीको शिष्टाचार भेट

उद्योग मन्त्री भण्डारीसँग पाकिस्तानका राजदूत हश्मीको शिष्टाचार भेट
विज्ञापन
Advertisement

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हश्मीले सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका छन् । भेटघाटका क्रममा मन्त्ती भण्डारी नेपाल र पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहाद्र्रपूर्ण सम्बन्ध रहँदै आएको चर्चा गरे ।

विज्ञापन
Advertisement
Advertisement

यसै क्रममा मन्त्री भण्डारीले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भन्सार सहजीकरण, लजिस्टिक व्यवस्थापन र पारवहन सुविधाको विविधीकरणमा संयुक्त सहकार्य गर्न आवश्यक रहेको कुरा व्यक्त गरे ।

साथै सीटीसी चियाको पाकिस्तानमा पुनः निर्यात सुरु भएकोमा खुशी व्यक्त गर्दै व्यापार प्रक्रियालाई थप सहज बनाउन गुणस्तर मापदण्डहरूको पारस्परिक मान्यताको आवश्यकता रहेको उल्लेख गरे । उनले नेपाली निर्यात कर्ताहरूले पाकिस्तानमा �