Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

घट्यो सुनको भाउ, मंगलबार कतिमा हुँदै छ कारोबार?

घट्यो सुनको भाउ, मंगलबार कतिमा हुँदै छ कारोबार?
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ घटेर आएको छ । मंगलबार सुन तोलामा ९ सय रुपैयाँ घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १८३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit