Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रधामन्त्री ओलीलाई मेयर बालेनको झटारो – मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला

प्रधामन्त्री ओलीलाई मेयर बालेनको झटारो – मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला
विज्ञापन
Advertisement

 काठमाडाैं । प्रधामन्त्री केपी शर्मा ओलीलाई काठमाडौंको मेयर बालेन शाहले झटारो हानेका छन् । उनले सामाजिक संन्जाल फेसबुकमा उनले भोको पेट मारेर आफुँलाई हराउन खोजेको आरोप लगाएका छन् ।उनले लेखेका छन,‘ भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ , हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला ।’

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit