Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गल्कोपाखामा सञ्चालनमा आयो ‘स्टार्ट बेस्ट टु बेस्ट’ सुट हाउस

गल्कोपाखामा सञ्चालनमा आयो ‘स्टार्ट बेस्ट टु बेस्ट’ सुट हाउस
विज्ञापन
Advertisement

काठमाडौँ । काठमाडौँको गल्कोपाखामा गुणस्तरीय सुट चाहने ग्राहक वर्गलाई लक्षित गरी ‘स्टार्ट बेस्ट टु बेस्ट’ सुट हाउस सञ्चालनमा आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सहज रूपमा राम्रा क्वालिटिको ब्रान्डेड कपडा सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्य सहित ‘स्टार्ट बेस्ट टु बेस्ट’ सुट हाउस सञ्चालनमा ल्याइएको युवा उध्यमी ब्यवसायी जेनोद्दिन मन्सुरले बताए ।

नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले रिवन काटेर उक्त पसलको सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सुट हाउसमा एकै ठाउँमा विभिन्न प्रकारका गुणस्तरीय कपडा पाइने हुँदा ग्राहक वर्गलाई सुट सिलाउनका लागि धेरै स्थानमा कपडा खोज्न हिंड्नुपर्ने बाध्यताको अन्त्य भएको धारणा श्रेष्ठले राखे ।

यस सुट हाउसका संचालक मन्सुरले आफ्नो व्यवसायले सफलता पाउनेमा विस्वस्त रहेको बताए ।

उद्घाटन कार्यक्रममा संघका विभिन्न पदाधिकारी, काठमाडौँ जिल्ला अध्यक्षलगायतको उपस्थिति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit