Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?
विज्ञापन
Advertisement

 काठमाडाैं । बुधबार सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुन प्रतितोला ११ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ११ सयले बढेर प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ पुगेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, बुधबार सुनसँगै चाँदीको समेत मूल्य बढेको छ । तथ्यांक अनुसार मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit