Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले गर्यो बर्खास्त,हितेन्द्र शाक्य नियुक्त

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले गर्यो बर्खास्त,हितेन्द्र शाक्य नियुक्त
विज्ञापन
Advertisement

काठमाडाैं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको  छ ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि नै सरकारले हटाउनुभन्दा अगाडि तीनपटक स्पष्टीकरण सोधेको थियो ।   सरकारले उनकाे ठाउँमा हितेन्द्र शाक्य नियुक्त गरेकाे  छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit