Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

राजावादीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आगो लगाएपछि सबै उडान ठप्प

राजावादीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आगो लगाएपछि सबै उडान ठप्प
विज्ञापन
Advertisement

काठमाडाैं । राजावादीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आगो लगाएपछि सबै उडान ठप्प भएका छन् । प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडी आगो बालेका थिए । आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द भएको हो । अहिले आगा् निभाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit