काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।
गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो । तर उनीहरुलाई निर्मल निवासको गेटबाटै फर्काइएको महानगरले जनाएको छ । उनीहरु अहिले फर्किएका छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्