काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ।
आइतबार परेको उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासले हेर्न नमिल्नेमा परेको हो। ।
आइतबार दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो। शुक्रबार कुलमानले दायर गरेको मुद्दामा कारण देखाउ आदेश जारी गरेर दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्