Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्य इतिहासकै महंगो 

सुनको मूल्य इतिहासकै महंगो 
विज्ञापन
Advertisement

काठमाडौं ।  साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको छ। आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर हालसम्मकै महंगो मूल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भइरहेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit