Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

आजदेखि महालक्ष्मी विकास बैंकको झन्डै सवा १५ लाख सेयर बिक्री खुला

आजदेखि महालक्ष्मी विकास बैंकको झन्डै सवा १५ लाख सेयर बिक्री खुला
विज्ञापन
Advertisement

काठमाडौं ।  महालक्ष्मी विकास बैंकको झन्डै सवा १५ लाख कित्ता सेयर आजदेखि बिक्री खुला गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चैत ३१ गतेबाट बैंकको संस्थापक समूहको १५ लाख १४ हजार २५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेर खुलाइएको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख १४ गतेसम्म तोकिएको छ।

तोकिएको मितिभित्र लगानीकर्ताले काठमाडौंको नारायणचौरस्थित मुक्तिनाथ क्यापिटलमा शिलबन्दी बोलपत्र पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit