Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

तोलामा ४६ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

तोलामा ४६ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज ४ हजार ६ सय रुपैयाँले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ६ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधबार सुन तोलाको ७ सय रुपैयाँले घटेको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। बुधबार प्रतितोला चाँदी १९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit