Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

प्रभु महालक्ष्मीको संस्थापक समूहको ७ लाख कित्ता शेयर बिक्रीमा

प्रभु महालक्ष्मीको संस्थापक समूहको ७ लाख कित्ता शेयर बिक्रीमा
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ लाख ३८ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको संस्थापक समूहको ७ लाख ३८ हजार ५०० कित्ता शेयरको बिक्री खुला गरिएको हो । उक्त शेयर कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

कम्पनीका अनुसार इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरे कानुनबमोजिम प्रकृया अघि बढाइने कम्पनीले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit