काठमाडाैं । प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दुई तिहाईको सरकारले एउटा गभर्नर दुई महिनासम्म नियुक्त गर्न नसकेको भन्दै दुई तिहाईको सरकारको बेलुन फुटिसकेको बताए ।
उनले भने,‘ दुई तिहाईको सरकार असफल भइसक्यो, प्राविधिक रुपमा सरकार भए पनि नैतिक रुपले सरकार अहिले छैन, एउटा गभर्नर दुई महिनासम्म नियुक्त हुन नसक्दा यो सरकारको बेलुन फुटिसक्यो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्