images images images
images images images
images
images
images

सुन तोलामा ७ सय रुपैयाँले घट्दा चाँदीको मूल्य स्थिर

images

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन (आइतबार) सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

images
images

यस्तै, आज चाँदीको भाउ स्थिर छ । आइतबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो । सोमबारलाई पनि चाँदीको सोही कारोबार मूल्य तोकिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्