Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सुनको मूल्य एकैदिन ५८ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य एकैदिन ५८ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा पाँच हजार ८०० र चाँदी १७५ रुपैयाँले बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५५ रुपैयाँ कायम भएको छ।

हिजो (मङ्गलबार) एक तोला छापावाल सुन दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।

आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit