Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

फ्रान्सवासी कपिल सिंह वाइबाको नेपालमा अनुकरणीय जन्मोत्सव

फ्रान्सवासी कपिल सिंह वाइबाको नेपालमा अनुकरणीय जन्मोत्सव
विज्ञापन
Advertisement

काठमाडाैं । फ्रान्समा बसोबास गर्दै आएका भएका कपिल सिंह वाइबाले आफ्नो जन्मदिनको अवसरमा नेपाल फर्किएर समाजसेवाको एक अनुकरणीय कार्य गरेका छन्। जन्मोत्सवको दिन उनले करिब १०० जना मानसिक समस्याबाट पीडित तथा सडकमा बसोबास गर्ने बालबालिकालाई बिहानको भोजन खुवाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रतिको माया र सामाजिक उत्तरदायित्वको भावना बोकेका वाइबाले काठमाडौंको विभिन्न क्षेत्रका बालबालिकालाई एकत्रित गरी उनीहरूलाई मिष्ठान्न भोजन गराएर जन्मदिन मनाएका हुन्। उनको यस कार्यले समाजमा सकारात्मक सन्देश फैलाएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit