
काठमाडाैं । काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङबीच जुहारी चलेको छ । साम्पाङले मेयर बालेनको चर्को आलोचना गरेपछि बालेनले जति गाली गरे पनि एकोहोरो माया गरिरहने भन्दै स्टाटस लेखेका थिए त्यसको जवाफ दिदैं साम्पाङले फेसबुकमा लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ।’
प्रतिक्रिया दिनुहोस्