Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

मञ्जुश्री फाइनान्सद्वारा शेयरधनिलाई १५ प्रतिशत लाभांश दिने घोषणा

मञ्जुश्री फाइनान्सद्वारा शेयरधनिलाई १५ प्रतिशत लाभांश दिने घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । मञ्जुश्री फाइनान्सले शेयरधनिलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गत आर्थिक वर्ष २०८१र८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit