Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

फोटोन नेपालको दसैँ–तिहार लक्षित अफर सार्वजनिक, फोटोन ईभी भ्यान खरिद गर्दा आकर्षक उपहार

फोटोन नेपालको दसैँ–तिहार लक्षित अफर सार्वजनिक, फोटोन ईभी भ्यान खरिद गर्दा आकर्षक उपहार
विज्ञापन
Advertisement

काठमाडौं । नजिकिँदै गरेको दसैँ, तिहारलाई लक्षित गर्दै फोटोन नेपालले आफ्ना चर्चित मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन टिएम वानमा अफर ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

लिमिटेड टाइमका लागि कम्पनीले लयाएको अफरमा फोटोनले ईभी भ्यान स्किम मार्फत उत्सवलाई अझै विशेष बनाउन लागेको जनाएको छ । ईभी भ्यान बुक गर्ने ग्राहकहरूले यामाहा बाइक ५५, स्मार्ट टिभी, वाशिङ मेसिन र फ्रिज जस्ता आकर्षक उपहार पाउनेछन्। त्यसमा थप, हरेक बुकिङमा स्योरशट ग्याजेट सामसुङ मोबाइल A07 (6+128GB)  उपहारको रूपमा प्राप्त गर्न सक्नेछन् । जसले यो उत्सवमा फोटोन परिवारमा जोडिन अझ सजिलो र फाइदाजनक बनाउने कम्पनीको विश्वास छ।

यस अफरमा १ वर्षको फुल इन्स्युरेन्स (अटो प्लस) र क्यासलेस इन्सुरेन्स समावेश छन्। फोटोनले ग्राहकहरूको सहजताका लागि थप सुविधा स्वरूप ५ पटकसम्म निस्शुल्क सर्भिसिङ र फ्रन्ट ब्रेक प्याडको सेट पनि निस्शुल्क उपलब्ध गराउनेछ ।

यस्तै, ग्राहकहरूका लागि अन्तिम बोनस स्वरूप पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्नेछ। फोटोन TM1दसैँ स्किममा पनि आकर्षक अफरहरू छन्। TM1 को २६,९९,००० मूल्यबाट दसैँ विशेष मूल्य समायोजन गरी ६,७५,००० रुपैयाँ छुट पाइने कम्पनीको भनाइ छ ।
छुटपछि)मा उपलब्ध हुनेछ। साथै, हरेक खरिदकर्ताले स्योरशट बुकिङ उपहार पाउनेछन्। सुरक्षा र निश्चिन्तताको लागि यस स्किममा १ वर्षको सम्पूर्ण सवारी बीमा र क्यासलेस बीमा निस्शुल्क दिइने कम्पनीको भनाइ छ।

यी अफर सँगै फोटोन नेपालले ईभी भ्यान र टिएम वान दुवै कम्फर्ट, इफिसियन्सी र रिलायबिलिटीका लागि बनेका गाडीहरूमा पनि दसैँ–तिहार
बोनस थपिएको छ। फोटोनले सबैलाई नजिकको शोरुममा पुगेर चाडपर्व विशेष अफरहरुको फाइदा लिन आग्रह गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit