Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आन्दोलनमा ज्यानको आहुती दिएका युवाको सम्मानमा झुकाइयो राष्ट्रिय झण्डा

आन्दोलनमा ज्यानको आहुती दिएका युवाको सम्मानमा झुकाइयो राष्ट्रिय झण्डा
विज्ञापन
Advertisement

काठमाडौं । जेनजी आन्दोलनमा शहिद भएकाहरुको सम्मानमा संघीय मन्त्रालयहरुसहित सरकारी कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शोक मनाउन गृह मन्त्रालयले आज देशैभर सार्वजनिक विदा दिएको छ । शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेसँगै आज सरकारी कार्यालय, कुटनितिक नियोग, सार्वजनिक स्थलहरुमा राखिएको राष्ट्रिय झण्डा झुकाइएको हो ।

तस्बिर : दामोदर सापकोटा / नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit