Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नर्भिक हस्पिटलले आईपीओ जारी गर्ने

नर्भिक हस्पिटलले आईपीओ जारी गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । नर्भिकले कुल २५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सोही प्रयोजनार्थ हस्पिटलले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटलका सीईओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

 

 

साझा: Facebook