काठमाडाैं । दसैं नजिकिएसँगै किनमेलका लागि मानिसहरूको भीडभाड बढ्न थालेको छ । ईन्द्रचोक, असन र न्यूरोडमा सधैँझैँ यसपालि पनि दसैंको बजारका लागि निकै भीड बढेको छ ।
प्रतिक्रिया दिनुहोस्