images
images
images

मञ्जुश्री फाइनान्सद्वारा शेयरधनिलाई १५ प्रतिशत लाभांश दिने घोषणा

images
images
images

काठमाडौं । मञ्जुश्री फाइनान्सले शेयरधनिलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८१र८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गरेको हो ।

images
images

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्