Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन : जल तथा मौसम विभाग

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन : जल तथा मौसम विभाग
विज्ञापन
Advertisement

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ ।

विज्ञापन
Advertisement
Advertisement

कोशी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राती देशभरको मौसम मुख्यताया सफा रहने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit