images
images
images

सुनको मूल्यमा एकैदिन ६९ सय रुपैयाँको गिरावट, तोलाको कति ?

images
images
images

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य करिब सात हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा ६ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रबार) प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँ किनबेच भएको सुनको मूल्य आइतबार ६९ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

images

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलाको ३ हजार १३५ रुपैयाँ कायम भएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्