Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले शेयरधनिहरुलाई ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने करसमेत ५.३५८३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

३ अर्ब ५५ करोड ६२ लाख रूपैयाँ चुक्तापुँजी रहेको बैंकले १७ करोड ७८ लाख रूपैयाँको बोनस शेयर र १९ करोड ५ लाख रूपैयाँ नगद लाभांश गरी कुल ३८ करोड ८३ लाख रूपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बैंकको २१ ‍औं वार्षिक साधारणसभाले अनुमोदन गरेपछि नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि शेयरधनीले पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit