images
images
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

images
images
images

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले शेयरधनिहरुलाई ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने करसमेत ५.३५८३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

३ अर्ब ५५ करोड ६२ लाख रूपैयाँ चुक्तापुँजी रहेको बैंकले १७ करोड ७८ लाख रूपैयाँको बोनस शेयर र १९ करोड ५ लाख रूपैयाँ नगद लाभांश गरी कुल ३८ करोड ८३ लाख रूपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

images

प्रस्तावित लाभांश बैंकको २१ ‍औं वार्षिक साधारणसभाले अनुमोदन गरेपछि नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि शेयरधनीले पाउनेछन् ।

images
images

प्रतिक्रिया दिनुहोस्