images
images
images

बढ्न थाल्यो लगानी, निजी क्षेत्रमा कर्जा प्रवाह १.५ प्रतिशतले वृद्धि

images
images
images

 काठमाडाैं । पछिल्लो समय निजी क्षेत्रले लगानी गर्न थालेका छन् । जेन जी आन्दोलनपछि सुस्ताएको निजी क्षेत्रले अघिल्लो वर्षको तीन महिनाको तुलनामा यो वर्ष पहिलो तीनमा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड)ले वृद्धि भई ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशत (रु.१ खर्ब २८ अर्ब ६५ करोड) ले बढेको थियो।

ले निजी क्षेत्रमा कर्जा प्रवाह भएको हो। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीनमहिनाको तथ्यांक सार्वजनिक गर्दै यस्तो देखाएको हो। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत रहेको छ । त्यस्तै वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशतले बढेको छ ।

images

images
images

प्रतिक्रिया दिनुहोस्