Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

बढ्न थाल्यो लगानी, निजी क्षेत्रमा कर्जा प्रवाह १.५ प्रतिशतले वृद्धि

बढ्न थाल्यो लगानी, निजी क्षेत्रमा कर्जा प्रवाह १.५ प्रतिशतले वृद्धि
विज्ञापन
Advertisement

 काठमाडाैं । पछिल्लो समय निजी क्षेत्रले लगानी गर्न थालेका छन् । जेन जी आन्दोलनपछि सुस्ताएको निजी क्षेत्रले अघिल्लो वर्षको तीन महिनाको तुलनामा यो वर्ष पहिलो तीनमा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड)ले वृद्धि भई ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशत (रु.१ खर्ब २८ अर्ब ६५ करोड) ले बढेको थियो।

विज्ञापन
Advertisement
Advertisement

ले निजी क्षेत्रमा कर्जा प्रवाह भएको हो। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीनमहिनाको तथ्यांक सार्वजनिक गर्दै यस्तो देखाएको हो। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत रहेको छ । त्यस्तै वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशतले बढेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit