images
images
images

कामना सेवा विकास बैंकका ग्राहकलाई होटल सब्रिनामा १० प्रतिशत छुट सुविधा

images
images
images

काठमाडौं। कामना सेवा विकास बैंकले होटल सब्रिनासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठ उक्त होटलसँगको सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

images

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकको विश्वास छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्