Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

कामना सेवा विकास बैंकका ग्राहकलाई होटल सब्रिनामा १० प्रतिशत छुट सुविधा

कामना सेवा विकास बैंकका ग्राहकलाई होटल सब्रिनामा १० प्रतिशत छुट सुविधा
विज्ञापन
Advertisement

काठमाडौं। कामना सेवा विकास बैंकले होटल सब्रिनासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको बुढानिलकण्ठ उक्त होटलसँगको सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकको विश्वास छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit