Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

करिब सवा छ करोड लागतमा निर्माणाधिन भुरुङ्दीखोला पुल अन्तिम चरणमा

करिब सवा छ करोड लागतमा निर्माणाधिन भुरुङ्दीखोला पुल अन्तिम चरणमा
विज्ञापन
Advertisement

पर्वत । भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने पोखरास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर ध्रुव पोखरेलले बताए । पुल निर्माणका लागि छ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit